काठमाडौं, आज दिउँसो १२ बजेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रहेको छ । आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १७४ मापन भएको छ सोहि समयमा । पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो र बंगलादेशको ढाका २४१ सहित दोस्रो स्थानमा छन् । काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा रहेकाले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special