काठमाडौं, काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा गुणस्तर सुधारका लागि २७ रणनीतिक क्षेत्र समेटेर कार्यक्रम अघि बढाउने भएको छ। महानगरले ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार गरेको छ। योजनामा सडकको धुलो, सवारीसाधनको धुवाँ, फोहर जलाउने प्रवृत्ति नियन्त्रण, स्वच्छ चुलोको प्रवर्द्धन, हरियाली विस्तार र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special