काठमाडौं, काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्टको परीक्षण सञ्चालन सुरु गरेको छ। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परीक्षणको सुरुवात गरेका हुन्। विश्व बैंकको सहयोगमा पुनःस्थापित प्लान्टबाट दैनिक तीन टन जैविक फोहोर प्रशोधन गरी १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य छ। उत्पादित ग्यास पाइपलाइनमार्फत आसपासका करिब सय घरपरिवारलाई वितरण गर्ने तयारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special