अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पुरुष एकदिवसीय विश्व वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ। नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ। वरियतामा अमेरिकालाई १५औँ र नामिबियालाई १७औँ स्थानमा राखिएको छ। भारत शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आईसीसी एकदिवसीय विश्व वरियतामा नेपाल १६औँ स्थानमा उक्लियो
Previous Articleविद्या देवी भण्डारीले लिइन् एमालेको वरिष्ठ नेताको शपथ
Next Article नेप्से २.३१ अंकले बढेर २५७४ अंकमा कायम


