बडादसैँमा यात्रुको सहज आवागमनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। कात्तिक ३ र ४ गते सञ्चालन हुने बस नक्सालबाट सुरु भई उपत्यकाका विभिन्न प्रमुख स्थान हुँदै पुनः नक्साल फर्किनेछन्। प्रहरीले कात्तिक ३ गते दिउँसो ४ बजे तथा कात्तिक ४ गते बिहान ८ बजे र दिउँसो ३:३० बजे सेवा सञ्चालन गर्ने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


