राजनीतिक वातावरण निर्वाचन उन्मुख बन्दै जाँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ मा पुगेको छ। कारोबार रकम पनि बढ्दै ५ अर्ब १३ करोड रुपैयाँ नाघेको छ। अधिकांश समूहगत परिसूचक हरियो देखिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराप्रपा र राप्रपा नेपाल एकता घोषणा
Next Article राष्ट्रिय सभा निर्वाचनः १२ जनाले भोट हाल्न नपाउने


