लगातार ६ कारोबार दिन बढेको सेयर बजार बुधबार १३.९५ अंकले घट्दै नेप्से २७१२.५४ बिन्दुमा झरेको छ। दिनभर ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो। ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घट्यो। फाइनान्स र उत्पादन तथा प्रशोधन समूहमा वृद्धि भए पनि अधिकांश समूह राताम्य बने। अधिकतम १४.९९ प्रतिशतसम्म वृद्धि र ७.१६ प्रतिशतसम्म गिरावट देखियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न न्यायिक समिति गठन
Next Article शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ


