बिहीबार नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा पुगेको छ। ८७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो। ४२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो। उपकार लघुवित्तको सेयर १२.६८ प्रतिशतले बढ्दा सबै समूहगत सूचक भने ओरालो लागेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफ्रान्स र मोरक्कोबीच विश्वकप क्वार्टरफाइनलको रोमाञ्चक भिडन्त आज
Next Article एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशतभन्दा बढीको मत


