शुक्रबार सेयर बजार परिसूचक नेप्से ४.०५ अंकले घटेर २६५० विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। ८६ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको घट्यो। जलविद्युत् समूहमा सर्वाधिक १ अर्ब ९९ करोड रुपैयाँको कारोबार भयो। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविद्युत् उपभोक्ता महसुल निर्धारणसम्बन्धी नयाँ निर्देशिका जारी
Next Article कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउ


