लगातार गिरावटपछि सेयरबजारमा सुधार देखिएको छ। नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ। ११ अर्बभन्दा बढी कारोबार हुँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। केही कम्पनीको सेयर सर्किट लेभलमा उकालो लागेको छ। अघिल्ला दुई दिनको गिरावटपछि बजारमा सकारात्मक संकेत देखिएको छ भने अधिकांश समूहमा हरियाली छाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा सिन्डिकेट अन्त्य
Next Article ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन घोषणा


