श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको छ। अब सरकारी वा स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गर्न पाइनेछ। नयाँ संस्थालाई पनि मापदण्ड पूरा गरी सूचीकरण गर्ने व्यवस्था गरिनेछ। यसले प्रतिस्पर्धा बढाएर सेवा सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसअघि सीमित संस्थाले उच्च शुल्कमा सेवा दिँदै आएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

