सरकारले भूउपयोग नियमावली २०७९ संशोधन गरी विद्युतीय प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गा स्वामित्व जग्गाधनीकै नाममा राखी कित्ताकाट गर्न मिल्ने व्यवस्था गरेको छ। सुरक्षा मापदण्ड यथावत् रहनेछन्। यसले नामसारी, धितो र जग्गा कारोबार सहज भई जग्गाधनीका आर्थिक–सामाजिक समस्या कम हुने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाउने नयाँ व्यवस्था
Previous Articleनेतृत्व नफेरिए चुनाव नलड्ने गगन थापाको चेतावनी
Next Article रवि–बालेन वार्ता निर्णायक मोडमा


NPL Special
NPL Special
NPL Special
NPL Special