२०८२ माघ ६
निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिरता आउने अपेक्षाका कारण सेयर बजारमा लगानीकर्ताको सकारात्मक मनोबल देखिएको छ।
२०८२ माघ ५
अन्तर्राष्ट्रिय बजारमा सुन महँगिनु, डलरको उतारचढाव र बढ्दो लगानी आकर्षणका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ।
२०८२ माघ ४
पुस सकिएसँगै दोस्रो बजारका सूचीकृत कम्पनीहरूले साधारणसभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरण गरिसकेका छन्, जसले बजारलाई थप चलायमान बनाएको छ।
२०८२ माघ २
वाणिज्य बैंकहरुले गैरबैंकिङ सम्पत्तिको लिलाम बिक्रीसँगै ऋण असुलीमा सुधार गर्दैगर्दा फाइनान्स कम्पनीहरु यस मामिलामा पछि नै देखिएका छन्।
२०८२ माघ १
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ।
२०८२ पौष ३०
यसदिन १२५ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
२०८२ पौष २९
बैंक र वित्तीय संस्थामा तरलता अधिक भएपछि केवल निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले अब व्यवस्थापन रणनीति परिवर्तन गरेको हो।
आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ।
२०८२ पौष २७
सामान्यतया बैंकहरूको ब्याजदर दोहोरो अंकमा हुँदा कम्पनीहरूले बैंकमा गर्ने निक्षेप लगानीलाई सुरक्षित लगानीको रुपमा लिने गरिएको थियो।
नेपाल बिमा प्राधिकरणले सर्कुलर जारी गर्दै माघ १ गतेबाट सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।