२०८३ जेठ ८
परराष्ट्रमन्त्रीले इरानमा हिरासतमा रहेका नेपाली युवाको मुद्दा छिटो समाधान गर्न कूटनीतिक पहल गरेका छन्।
२०८३ जेठ ७
उपभोक्ता अदालतले कतार एयरवेजलाई घाइते यात्रुलाई २ करोडभन्दा बढी क्षतिपूर्ति दिन आदेश दिएको छ ।
एमालेले इन्धन कर घटाएर जनतालाई राहत र किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
२०८३ जेठ ६
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको पक्राउबारे २४ घण्टाभित्र कारणसहित जवाफ माग गरेको छ ।
सर्वोच्च अदालतले घुस प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
२०८३ जेठ ४
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता प्रक्रिया सुरु गरिएको छ।
इरानमा रहेका अमृत झा रिहा भएको भनिएको सूचना गलत भएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ।
२०८३ जेठ ३
आजदेखि सुरु भएको अधिकमास अवधिभर धार्मिक साधना शुभ मानिए पनि विवाह र गृहप्रवेशजस्ता माङ्गलिक कार्य गर्न निषेध गरिएको छ।
२०८३ जेठ १
सर्वोच्च अदालतले ज्योतिप्रकाश पाण्डेलाई सर्तसहित रिहा गर्न आदेश दिएको छ ।
सरकारले मनसुनबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी कार्ययोजना स्वीकृत गरेको छ ।