२०८२ चैत्र ४
अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने बताइएको छ।
पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने सभापति लामिछानेले चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यहरूले दुई दिने अभिमुखीकरणमा कानुन निर्माण र सुशासन सम्बन्धी तालिम पाए।
२०८२ चैत्र ३
रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थितचीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
२०८२ चैत्र १
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषदमा आइतबार छलफल भएको थियो ।
समाजशास्त्रमा स्नातकोत्तर र कानुन व्यवसायी सिन्धुलीका श्रेष्ठलाई ५ वर्षका लागि कोषको अध्यक्ष मनोनित गरिएको छ ।
राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा रिक्त रहेको पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकले विषम परिस्थितिमा उम्मेदवारलाई मतदान गर्ने निर्णय र ज्ञानेन्द्र शाहीलाई विजयी बनाउन सहयोग गर्ने मतदाताप्रति धन्यवाद र शाहीलाई बधाई दिने निर्णय गरेको बताए।