Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

    November 3, 2026, 2:28 pm

    अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलद्वारा ५० ओभरको घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा

    November 3, 2026, 2:16 pm

    माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    November 3, 2026, 1:49 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

      November 3, 2026, 2:28 pm

      अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलद्वारा ५० ओभरको घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा

      November 3, 2026, 2:16 pm

      माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      November 3, 2026, 1:49 pm

      एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

      November 3, 2026, 1:10 pm

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm
    • राजनीति

      माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      November 3, 2026, 1:49 pm

      १८ दिनपछि मन्त्रिपरिषद् बैठक बस्दै

      November 3, 2026, 12:26 pm

      छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने

      November 3, 2026, 11:39 am

      नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

      November 3, 2026, 10:00 am

      सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने

      November 3, 2026, 7:45 am
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै
    खेलकुद

    एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

    chhotokhabarBy chhotokhabarNovember 3, 2026, 1:10 pmUpdated:November 3, 2026, 2:33 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-03  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।
    कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भरखरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।
    यससँगै विराटनगरले पहिला ब्याटिङ गर्नेछ । प्रतियोगितामा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तीन खेल नै खेलको जनकपुर बोल्ट्स दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ । चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा छ । विराटनगरले सुदूरपश्चिम रोयल्समाथि जित निकालेको थियो । त्यसअघि कर्णाली याक्ससँग ४ विकेट तथा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

    cricket nepal NPL picks spotlight
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleसीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू
    Next Article माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    chhotokhabar
    • Website

    Related Posts

    विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

    November 3, 2026, 2:28 pm

    अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलद्वारा ५० ओभरको घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा

    November 3, 2026, 2:16 pm

    माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    November 3, 2026, 1:49 pm

    सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

    November 3, 2026, 1:03 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special