नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेको भन्दै अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पाइपलाइनमार्फत इन्धन आपूर्ति जारी रहेको र निर्वाचन अवधिभर पनि नियमित आयात हुने जानकारी दिए। जेरी क्यान वा ड्रममा पेट्रोल भण्डारण गर्दा आगलागीको जोखिम हुने भएकाले सचेत रहन अनुरोध गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाठमाडौंका पेट्रोल पम्पमा भीड
Next Article फेब्रुअरीमा नेपाल आउने पर्यटक सङ्ख्या बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special