नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ फेब्रुअरीमा अध्यागमन विभाग नेपालको तथ्याङ्कमा १ लाख ५ हजार ४४१ विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत वर्षभन्दा ८.८ प्रतिशत बढी हो। पर्यटक आगमनमा भारत, चीन र संयुक्त राज्य अमेरिका प्रमुख स्रोत बजार बनेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअनावश्यक इन्धन भण्डारण नगर्न आयल निगमको आग्रह
Next Article निर्वाचनअघि सेयर बजार २७ सय अंक माथि


