शुक्रबार नेप्से परिसूचक ५.४५ अंक घटेर २६९० अंकमा कायम भएको छ। कारोबारका क्रममा २७१२ अंकसम्म पुगेको बजार बन्द हुँदा ओरालो लागेको हो। परिसूचक घटे पनि कारोबार रकम ८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख ३ यताकै उच्च हो। यस दिन १०२ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको घटेको छ भने आठ कम्पनीको स्थिर रह्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित
Next Article माधव नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति



NPL Special
NPL Special