काठमाडौं, नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन् । सिंहदरबारमा आज शाहसँग शिष्टाचार भेटका क्रममा उनले भ्रमणका एजेण्डा तय भइसकेको र तीव्र गृहकार्य भइरहेको जानकारी दिए । शाहले आसन्न भ्रमणको तयारीबारे जानकारी लिँदै रसुवा-भोटेकोशी बाढीपछिको सहयोगप्रति आभार व्यक्त गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special