काठमाडौं, नेपाल प्रिमियर लिगको अन्तिम लिग खेलमा पोखराले काठमाडौँलाई ५५ रनले हराएको छ। पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेलको ९९ र युवराज सामराको ८९ रनको मद्दतले कीर्तिमानी २२४ रन बनायो। जवाफमा काठमाडौँ १६९ रनमै अलआउट भयो।
यस जितसँगै पोखराले प्रतियोगितामा सुखद अन्त्य गरेको छ भने शीर्ष चारमा रहेको काठमाडौँले अब बुधबार हुने एलिमिनेटर खेल खेल्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल
Next Article कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special