नेपाल प्रहरीले संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने गरी भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ। प्रहरीले अपुष्ट सूचना नफैलाउन र आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special