प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल र इनम सापकोटासँग सम्बन्धित म्यासेज सार्वजनिक भएपछि सर्वोच्च अदालतमा हलचल बढेको छ। बिहीबार न्यायाधीशहरूबीच सामूहिक छलफल नभए पनि प्रधानन्यायाधीश शर्मासहित केही न्यायाधीशले विज्ञप्ति जारी गरेका छन्। नेपाल बार एसोसिएसनले घटनाको छानबिन र दोषी देखिए कारबाहीको माग गरेको छ। सर्वोच्चले शुक्रबार समसामयिक विषयमा छलफल गर्न फूलकोर्ट बैठक बोलाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special