फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप हिस्सेदारी बिक्री प्रस्ताव फिर्ता लिए पनि विवाद साम्य भएको छैन। युरोप, कन्काकाफ र एसियाली फुटबल महासंघका केही सदस्यहरूले उनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउन दबाब बढाएका छन्। विश्व फुटबलमा नेतृत्व संकट गहिरिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
Next Article भदौ २४ घटनाको छानबिन आयोग गठन हुने सरकारको भनाइ


