सुनसरी, जबरजस्ती करणी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी आकाश कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्ला अदालतबाट १३ वर्ष कैद र ५ लाख जरिवाना ठहर भएका खत्वे झुम्का कारागारबाट ‘जेन्जी आन्दोलन’ को क्रममा फरार भएका थिए।
अस्थायी प्रहरी पोष्ट साम्बालाको टोलीले २० वर्षीय खत्वेलाई इनरुवा-९ स्थित आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेन्जी आन्दोलनका क्रममा सुनसरीबाट फरार जबरजस्ती करणीका प्रतिवादी पक्राउ
Previous Articleपश्चिमी वायुको प्रभाव: आज हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


NPL Special
NPL Special
NPL Special
NPL Special