नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक पुँजी बजारको दीर्घकालीन विकासका लागि ‘प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ। श्वेतपत्रमा बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने रणनीति अघि सारिएको छ। एकदेखि पाँच वर्षसम्मका तीन चरणमा नीतिगत, कानुनी, संस्थागत तथा प्रविधिगत सुधार गर्दै प्राथमिक बजारलाई आर्थिक रूपान्तरणको आधार बनाउने लक्ष्य राखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


