नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ३८.५२ अंक बढेर २७१२ बिन्दुमा पुगेको छ। निर्वाचनअघि सेयर बजारमा उत्साह देखिएको छ र फागुन १० यता नेप्से करिब ९८ अंक बढेको छ। कारोबार रकम पनि ६ अर्ब २३ करोड पुगेको छ। व्यापारबाहेक सबै समूहगत सूचक बढेका छन्। केही जलविद्युत् र लघुवित्त कम्पनीको मूल्य उच्च दरले बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफेब्रुअरीमा नेपाल आउने पर्यटक सङ्ख्या बढ्यो
Next Article रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


NPL Special
NPL Special
NPL Special
NPL Special