लगातार चार कारोबार दिन घटेको सेयर बजार बिहीबार ७.१७ अंकले बढेर नेप्से २६२९ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ। हाइड्रोपावर समूहमा सबैभन्दा धेरै २ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवैदेशिक सहायता घट्दै गएपछि निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था : अर्थमन्त्री वाग्ले
Next Article जीवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी


