लगातार तीन दिन घटेपछि सोमबार सेयर बजारमा नेप्से परिसूचक २.४१ अंक बढेर २६१६ मा पुगेको छ। कारोबार रकम भने घटेर ५ अर्ब १३ करोड पुगेको छ। १४० कम्पनीको मूल्य घट्दा ११३ को बढ्यो। साल्पा विकास बैंक १०% बढेर शीर्ष लाभकर्ता बनेको छ भने मोलुङ हाइड्रोपावर ४.४१% घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleधादिङ बस दुर्घटनाको छानबिनका लागि कार्यदल गठन
Next Article अधिक तरलताले ब्याजदर करिडोर असफल


