मंगलबार सेयर बजार ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा बन्द भयो। ३२८ कम्पनीमध्ये १३४ कम्पनीको मूल्य बढ्यो भने ११७ko घट्यो र ८ स्थिर रहे। ७६.६८ लाख सेयर ९२,७४६ पटक कारोबार भएर ३.४२ अर्ब रुपैयाँ बराबरको कारोबार भयो। एसवाई प्यानल र सयपत्री हाइड्रो बढे, सिटिजन लाइफ र पियोर इनर्जीले घाटा व्यहोरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो
Previous Articleजेनजी आन्दोलन छानबिन आयोगद्वारा रमेश लेखकलाई बयानका लागि पत्र
Next Article आयोगद्वारा ओली र लेखकबाहेकको स्थानहद फुकुवा


NPL Special
NPL Special
NPL Special
NPL Special