श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन् ।
तीस वर्षीय रथ्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्नसक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचितछन् ।रथ्नायके श्रीलङ्काका लागि चार टी-२० अन्तरराष्ट्रिय खेल खेल छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Next Article प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ



NPL Special
NPL Special