काठमाडौं, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहनेछ। हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। राति हिमाली भू-भागमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहनेछ भने बिहानपख तराई, उपत्यका र खोँचमा हुस्सु वा कुहिरो लाग्नेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special