काठमाडौं, त्रिभुवन विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार र प्रशासनिक सेवा प्रभावकारी बनाउन विकेन्द्रीकरण नीति विस्तार गर्ने भएको छ। उपकुलपति भोला थापाका अनुसार आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहितालाई प्राथमिकता दिँदै हालसम्म प्रक्रियामा नजोडिएका क्याम्पसलाई समेत समेटिनेछ। हाल ८ क्याम्पसले पूर्ण स्वायत्तता पाएका छन् भने ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणमा सहभागी भइसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special