काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। विराटनगरका आन्द्रे रसेलले ५२ रन बनाउनुका साथै चार विकेट लिए। जितसँगै विराटनगर चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special