काठमाडौं, अमेरिकी अर्बपति जेफ्री एपस्टिनको जेलभित्र भएको मृत्यु आत्महत्या नभई हत्या हुन सक्ने फरेन्सिक विशेषज्ञ माइकल फ्रिम्यानले दाबी गरेका छन्। मेडिकल अभिलेख र तस्बिर अध्ययनपछि उनले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने बताएका हुन्। यद्यपि, सन् २०१९ को आधिकारिक शव परीक्षणले आत्महत्या भएको निष्कर्ष निकालेको थियो। फ्रिम्यानको पछिल्लो अनुसन्धान भने अन्य विशेषज्ञबाट समीक्षा भएको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special