काठमाडौं, पर्सामा गत कात्तिक महिनामा ११८ वटा अपराधका घटना दर्ता भएका छन् भने विभिन्न मुद्दाका फरार तथा प्रतिवादी गरी १२२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक अपराधका सबैभन्दा बढी ४९ घटना दर्ता भएका छन्। यसै अवधिमा लागुऔषधसम्बन्धी १४ मुद्दामा १७ जना पक्राउ परेका छन्। प्रहरीले लागुऔषध तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या दोब्बर
Next Article वीरगन्जसहित चार पालिका जोडेर नगर बस सञ्चालन गरिने


NPL Special
NPL Special
NPL Special
NPL Special