राष्ट्रियसभाको संसदीय विशेष समितिले बाढी प्रभावित ४९ वडामा कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन र जैविक विविधतामा भएको क्षतिको विस्तृत विवरण उपलब्ध गराउन कृषि, वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ। समितिले कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्ने तयारी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special