काठमाडौं, वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्वमन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित श्रम मन्त्रालयका चार पूर्वकर्मचारी छन्। प्रहरीले उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार उक्त प्रकरणमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special