काठमाडौं, चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ पर्यटक मुस्ताङ पुगेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी छन्। दशैँ, तिहार र छठको बिदाका कारण कात्तिकमा सबैभन्दा बढी ४१ हजार ७०७ पर्यटक भित्रिएका छन्। उक्त अवधिमा ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ पुगेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special