काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेका छन्। जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठित समितिलाई २१ दिनभित्र नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ। नयाँ नीतिले ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special