काठमाडौं, नेपाली कांग्रेसले समसामयिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार बैठक केहीबेरमै बस्दैछ। बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
Previous Articleयस वर्षको मनसुनमा विपद्जन्य घटनाबाट १३३ जनाको मृत्यु
Next Article नेप्से १.४० अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ४३ करोड


NPL Special
NPL Special