काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक मित्रता र बहुआयामिक साझेदारी थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। उनीहरूबीच ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special