काठमाडौं, चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा रहेका प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा टोली गठन गरेको हो। मन्त्रालयले डा. केसीका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादमार्फत समाधान खोज्न अनशनरत पक्षलाई आह्वान गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special