काठमाडौं, नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेपछि केहीबेरमै गृह मन्त्रालयमा दर्ज्यानी चिह्न (फूली) लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो। सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई नियुक्त गरेको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special