काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेस आतुर रहेको बताएका छन्। बिहीबार धादिङमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन समयमै सुनिश्चित गर्न सरकारसँग माग गरे। पौडेलले स्थानीय र प्रदेश निर्वाचन एकैसाथ गर्दा मितव्ययी हुने भन्दै कानुनले दिएमा त्यसमा कांग्रेसको असहमति नरहने स्पष्ट पारे। स्थानीय निर्वाचन पछि सार्न नहुने उनको भनाइ थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special