काठमाडौं, अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियाका २० हजार मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको आपतकालीन माग खारेज गरिदिएको छ। मध्यावधि निर्वाचनको ठीक एक दिनअघि सर्वोच्चले संक्षिप्त आदेशमार्फत तल्ला अदालतहरूकै फैसला कायम राखेको हो। न्याय मन्त्रालयले मतदाता नामावलीमा गैर-नागरिक हुनसक्ने आशंका गर्दै नागरिकता प्रमाणित नभएसम्म गणना रोक्न माग गरेको थियो। तर, क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूले यसलाई संघीय सरकारको नाजायज हस्तक्षेप भन्दै प्रतिवाद गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अमेरिकी सर्वोच्च अदालतद्वारा क्यालिफोर्निया मतपत्र मामिलामा ट्रम्प प्रशासनको माग खारेज
Previous Articleमौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान !
Next Article पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा



NPL Special
NPL Special