काठमाडौं, भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिनको भ्रमणमा आज काठमाडौँ आउँदै छन्। नेपाली समकक्षी अमृतबहादुर रायको निमन्त्रणामा आउन लागेका उनले रायसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ । वार्तामा दुई मुलुकबीचको सम्बन्धको समग्र अवस्था र साझा सरोकारका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special