काठमाडौं, जाडो मौसममा ज्येष्ठ नागरिकलाई चिसोका कारण सङ्क्रमण, निमोनिया तथा अन्य स्वास्थ्य समस्या देखिने जोखिम बढी हुने भएकाले विशेष हेरचाह गर्न स्वास्थ्य विज्ञले सुझाव दिएका छन्। ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उमेश बोगटीले न्यानो कपडा, पोषणयुक्त खाना, पर्याप्त झोलिलो पदार्थ, नियमित व्यायाम र आवश्यक खोपमा ध्यान दिन आग्रह गरेका छन्। चिसोमा बिहान बाहिर निस्कनबाट जोगिन र स्वास्थ्य समस्या देखिए तत्काल उपचार गराउन पनि उनले सुझाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special