काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँगको पुनःएकीकरण चीनको कम्युनिस्ट पार्टीको ऐतिहासिक जिम्मेवारी भएको बताएका छन्। बिहीबार बेइजिङमा क्रान्तिकारी नेता सुन यात्सेनको १६०औँ जन्मजयन्तीका अवसरमा बोल्दै उनले इतिहासको लहर रोक्न नसकिने र मातृभूमिको पूर्ण एकीकरण अवश्य पूरा हुने बताए। ताइवानको सरकारले भने चीनको ‘एक देश, दुई प्रणाली’ प्रस्ताव अस्वीकार गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special