काठमाडौं, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। अन्तरिम आदेशबारे छलफल गर्न मंसिर १४ गते पेसी तोकिएको छ। सीईओ छनोटको १६ जनाको संक्षिप्त सूचीविरुद्ध रिट परेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special